खायल
स्वरूप
खायल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू खलो] १. कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा । २. किसिम; प्रकार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: