खाम्–नु
स्वरूप
खाम्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [खाम+नु] १. खामभित्र चिठीपत्र हालेर बन्द गर्नु । २. पसाउनु; हुल्नु । ३. थाम्नु; थेग्नु । अ॰ क्रि॰ ४. अटाउनु । ५. पुग्ने हुनु; ठीक हुनु । ६. कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु । (उदा॰— मनले खाम्छ भने यो काम गर्नु मनासिब छ॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: