खाने
स्वरूप
खाने
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खा+ने] १. खाने काम गर्ने; खाएको । २. सिद्ध्याउने । — कुरो— ना॰ खाने वस्तु वा सामलतुमल । ~ चून— ना॰ पान आदिमा राखेर खाइने सिपीबाट बनेको चून । ~ सोडा— ना॰ पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पीठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्थ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: