सामग्रीमा जानुहोस्

खानतलासी

Wiktionaryबाट

खानतलासी

नाम

ना॰ [फा॰ खाना–तलासी] १. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चीजको लागि कुनै घरमा गरिने खोजतलास । २. कुनै घरमा अभियुक्त लुकेको वा अवैध मालसामान लुकाइएको शङ्का लागेमा वा सर्वस्व गर्नुपरेमा सरकारबाट लिइने तलासी ।

  1. अङ्ग्रेजी: