सामग्रीमा जानुहोस्

खातिर

Wiktionaryबाट

खातिर

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ यो॰ [अ॰] १. निम्ति; लागि । ना॰ २. आदर; सम्मान । ३. मनमा गडेको कुरा; खुट्को । — जमा/जामा— ना॰ १. सन्तोष; विश्वास । २. सान्त्वना; भरोसा । ३. भलो मनसुबा; आ६नो कर्तव्य सम्झेर गरिने व्यवहार । — दारी— ना॰ आगन्तुक, अतिथि वा मान्य जनको आदरसत्कार गर्ने काम; आदरभाव । श्र खातिरी— ना॰ खातिरदारी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: