सामग्रीमा जानुहोस्

खातापाता

Wiktionaryबाट

खातापाता

नाम

ना॰ [खात+पाटो] दुवैतिर गालामा बाक्लो गरी उम्रेको दाह्री । खाता बही— ना॰ [खाता+बही] सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी–खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर॰ ।

  1. अङ्ग्रेजी: