सामग्रीमा जानुहोस्

खाजा२

Wiktionaryबाट

खाजा२

नाम

ना॰ [प्रा॰ खज्ज < सं॰ खाद्ये १. मध्याह्न घर्केपछि खाइने खानेकुरो; दिउँसोको साधारण खाना; चमेना; अर्नी । २. विवाह भएको वर्ष दिनपछि दुलाहाबाट दुलहीका माइतमा कोसेलीका रूपमा पठाइने सेलरोटी, फलफूल आदि खानेकुरो ।

  1. अङ्ग्रेजी: