खाङ्ग्रे
स्वरूप
खाङ्ग्रे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खाङ्ग्रो+ए] १. ठूलो आकारको डोको; खाङ्ग्रो । वि॰ २. खाङ्ग्रो बोकेर हिँड्ने । ~ डोको— ना॰ खोस्मेरा, पत्कर, घुसान आदि बोक्ने ठूलो डोको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: