खाग२
स्वरूप
खाग२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [खाके १. एक प्रकारको बलियो काठ; अग्राख । वि॰ २. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू; खग्गड । — मौरो— ना॰ रूखमा चाका लगाएर बस्ने, मौरीले जस्तै मह पार्ने, अरिङ्गालजत्रो एक प्रकारको ठूलो मौरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: