सामग्रीमा जानुहोस्

खाका

Wiktionaryबाट

खाका

नाम

ना॰ [फा॰ खाके १. रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रब भर्न बाँकी रहेको रेखाचित्र । २. त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र । ३. समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ । ४. कुनै पत्र, लेख, विधान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्रा६ट॰ ।

  1. अङ्ग्रेजी: