सामग्रीमा जानुहोस्

खाइसार

Wiktionaryबाट

खाइसार

नाम

ना॰ [खाइ+सार] कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता । खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान॰ । खाइ हाल्दो— वि॰ [खाइ+हाल्दो] १. घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको; हुँदोखाँदो । २. सुन्दर; हृष्टपुष्ट; खाइलाग्दो ।

  1. अङ्ग्रेजी: