खाइबा
स्वरूप
खाइबा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खाइ+बाबु] कामकाज केही नगरी खान मात्र खोज्ने; खाइ मात्र रहने; खाइद्यौ । खाइ बिराम— ना॰ [खाइ+बिराम] कानुनअनुसार लिन, खान नहुने कुरा लिँदा वा खाँदा हुने अपराध वा कसूर । खाइ लाग्दो— वि॰ [खाइ+लाग्दो] झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जीउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: