खाइ

Wiktionaryबाट

खाइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ खाद्ये खाने काम वा प्रक्रिया । — कुपथ— ना॰ कुनै विकृत वा हानिकारक पदार्थ खाँदा शरीरमा पर्ने नजाती असर । — खर्च— ना॰ १. खानका लागि लाग्ने खर्च । २. खाएर मात्र रित्तिने आम्दानी । — खुई— वि॰ तल्लो तहको; साधारण हैसियतको; निम्छरो । — खेती— ना॰ १. व्यवसायविहीन अवस्था; बेकार अवस्था । २. पुगेस–पुगेसको स्थिति; टुमटुमको अवस्था; जिनतिनको गुज्रान; लिउँचिउँ । — जाडो— ना॰ खाएपछि हुने जाडो । — जियो— ना॰ खान मात्र पुग्ने कमाइ; खाइजीविका; पेटपालो । — जीविका— ना॰ खान मात्र पुग्ने कमाइ; जीवनवृत्ति; निर्वाह; खाइजियो । — द्यौ— वि॰ कामकाज केही नगरेर खान मात्र खोज्ने वा खाइ मात्र रहने; खाइबा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खाइ&oldid=49292" बाट अनुप्रेषित