सामग्रीमा जानुहोस्

खाँडो

Wiktionaryबाट

खाँडो

नाम

ना॰ [खाणो < सं॰ खड्गे १. खड्ग; तरबार । २. विवाहमण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा; विरुदावली । ३. भाग्य । ~ जगाउनु— टु॰ १ विवाहमण्डपमा दुलाहा–दुलहीका सामुन्ने खडा भई जान्ने मान्छेले खाँडो भन्नु । २. बढाई–चढाई प्रशंसा वा गुणगान गर्नु ।

  1. अङ्ग्रेजी: