खहरे
स्वरूप
खहरे
नाम
ना॰ [सं॰ खरहरे वर्षा याममा मात्र भेल आउने सानोतिनो खोलो; खोल्सो । (उदा॰— उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ । — लेखनाथ) । — तान— ना॰ कुनै ठाउँबाट घिच्च्याउँदै ल्याउने काम; घिसार्ने काम ।
"https://ne.wiktionary.org/w/index.php?title=खहरे&oldid=76570" बाट अनुप्रेषित