खहरि–नु
स्वरूप
खहरि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [खरो+इ+नु] १. खडेरी आदिले बोटबिरुवाहरू सुक्तै जानु । २. बिफर, घाउखटिरा आदिमा खाटा बस्न थाल्नु । ३. घरगृहस्थी आदि बिग्रँदै जानु; घरङ्घाट लाग्नु । ४. आगामा भुटेको वस्तु पाकेर केही डढ्न थाल्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: