खहथ्याइ
स्वरूप
खहथ्याइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू खहरि (+याइ॰] खहथ्याउने भाव वा क्रिया– प्रक्रिया । [ > ] खहथ्याइनु— क॰ क्रि॰ खरो पारिनु; खूबसित सुकाइनु वा भुटिनु । खहथ्याउनु— स॰ क्रि॰ १. भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; खँगार्नु । प्रे॰ क्रि॰ २. माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु; खुरमुथ्याउनु । ३. बिगार्नु; घरङ्घाट लाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: