खस२
स्वरूप
खस२
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. रामायणमहाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश । २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईँ आदिको सामूहिक नाम । ३. प्राचीन क्षत्रियको एक जाति । ~ कुरो— ना॰ खसजातिले बोल्ने भाषा; नेपाली भाषाको पुरानो नाम ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: