सामग्रीमा जानुहोस्

खस्रो

Wiktionaryबाट

खस्रो

नाम

वि॰ [सं॰ कर्कशे १. चिल्लो वा मिहिन नभएको; दरफथ्याउने । २. कडा; साह्रो; मन नपर्दो । ३. पेटमा कपट नराख्ने; खसोखास कुरा गर्ने । ~ कुरो— ना॰ जस्ताको तस्तो कुरो; चिप्लो नघसिएको कुरो । (उदा॰— रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा । — उखान॰ । ~ मसिनु— ना॰ १. कुनै कुरा मनमा केही नराखी गरिने भनाभन; ठाकठुक; तलबितल । वि॰ २. मोटो र मिहिन (चामल आदि॰ ।

  1. अङ्ग्रेजी: