सामग्रीमा जानुहोस्

खस्रेतो

Wiktionaryबाट

खस्रेतो

नाम

ना॰ [खस्रो+एतो] ठूलठूला खस्रा पात हुने र उन्यूका जस्ता गेडा फल्ने बोटविशेष । खस्रे भ्याउतो— ना॰ [खस्रे+भ्यागुतो] पाखामा हुने खस्रो खालको एक जातको भ्यागुतो ।

  1. अङ्ग्रेजी: