खस्याबखुसुब/खस्याबमस्याब
स्वरूप
खस्याबखुसुब/खस्याबमस्याब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ खस्याङ्+अ (बि॰)] १. सानोतिनो मालसामान; खयभयाकखुत्रुक; जेतेमेते । क्रि॰ वि॰ २. बिस्तारै; केही मात्र आवाज सुनिने तर स्पष्ट नबुझिने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: