खसाल्–नु
स्वरूप
खसाल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [खस्] १. तलतिर झार्नु; गिराउनु । प्रे॰ क्रि॰ २. अर्कालाई होच्याउनु; हेला गरेर बोल्नु । > खसालाइ— ना॰ खसाल्ने काम वा प्रक्रिया । खसालिनु— क॰ क्रि॰ झारिनु; गिराइनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: