खसखस२
स्वरूप
खसखस२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खस्+अ (बि॰)] १. कफ जम्नाले असजिलो हुने गरी घाँटी सगसगाउने किसिमले; फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी । ना॰ २. मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली । > खसखसाइ— ना॰ खसखसाउने काम वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: