खसखसाइनु
स्वरूप
खसखसाइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ खसखस लागिनु । खसखसाउनु— अ॰ क्रि॰ घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु; घाँटी चिलाउनु; सगसगाउनु; खसखस लाग्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: