खल्लन
विशेषण
वि॰ [खल्लो+अन] नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको; खल्लो (तिहुन, तरकारी आदि॰ ।