खल्याबमल्याब
स्वरूप
खल्याबमल्याब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू खलमले १. धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याबबल्याब । क्रि॰ वि॰ २. धेरै पानीले जम्मै जीउ भिज्ने गरी (नुहाउने किसिम॰ । वि॰ ३. खलबलिएको; अस्तव्यस्त ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: