खले
स्वरूप
खले
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खलो+ए] खलाको; खलासँग सम्बन्धित । ~ गरो— ना॰ खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खुर्की, ताछी खलो बनाइने ठूलो, बाटुलो मुख्य गरो । ~ जाँतो— ना॰ खलाको काम सकिएपछि खुवाइने रमाइलो भोज वा भतेर । ~ पूजा— ना॰ कृषकहरूबारा खलामा गरिने भुमे पूजा । ~ भाग— ना॰ दमाईँ, कामी, हली आदिलाई खलाबाट नै भरिने बर्खे बाली ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: