खलखल
स्वरूप
खलखल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ खल्+अ (बि॰)] १. नरोकिईकन पानी बग्ने किसिमले; कलकल । २. प्रशस्त पसिना आउने किसिमसँग । ३. पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर । ४. बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले । >
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: profusely; abundantly