खलक
स्वरूप
खलक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ खल्क] कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश । > खलकी— ना॰ १. नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग । २. नोकरचाकरका निम्ति बनेको खाना । वि॰ ३. खलकमा मिलेको वा बसेको; खलकको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: household; dynasty