सामग्रीमा जानुहोस्

खर्व

Wiktionaryबाट

खर्व

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. सय अरबको सङ्ख्या; सय अरब । वि॰ २. बाउन्ने; बामपुड्के; पुड्के; छोटो ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: thousand million; dwarfish