खर्ल्याङ्खुट्टी
नाम
ना॰ [अ॰ मू॰ खर्ल्याङ्+खुट्टी] १. एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याङ्खुट्टी । २. लङ्गडाहरूले हिँड्दा काखीमनि च्यापेर टेक्ने लौरो; बैसाखी ।