सामग्रीमा जानुहोस्

खररा

Wiktionaryबाट

खररा

नाम

ना॰ १. खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन । २. गाई, घोडा आदिको जीउ मल्ने र बुरुसमा लागेका रौँ र धूलोसमेत झार्ने बुरुसजस्तै फलामे साधन ।

  1. अङ्ग्रेजी: