खबटे
स्वरूप
खबटे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [खबटो+ए] हे॰ खपटे । ~ टीको— ना॰ विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तीजका समयमा सौभाग्यचिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठूलो टीको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: