खप्पर
स्वरूप
खप्पर
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰ खर्परे १. टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी । २. जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र । ३. भाग्य; किस्मत । ४. नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो । > खप्परु— ना॰ जोगीको भिक्षापात्र; खप्पर ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: