सामग्रीमा जानुहोस्

खप्ट–नु

Wiktionaryबाट

खप्ट–नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [रू खपटे १. कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु । २. थपथाप गर्नु; थप्नु । > खप्टाइ— ना॰ खप्टने काम वा प्रक्रिया । खप्टाइनु— क॰ क्रि॰ खप्टने काम गरिनु । खप्टाउनु— प्रे॰ क्रि॰ खप्टने काम गराउनु; खप्टने पार्नु ।

  1. अङ्ग्रेजी: