सामग्रीमा जानुहोस्

खप्कनु

Wiktionaryबाट

खप्कनु

सकर्मक क्रिया

स॰ क्रि॰ [खाप्+क+नु] कुनै भाँडाले अन्न आदि खाँदेर भर्नु; खम्कनु । > खप्काइ— ना॰ खप्कने काम वा प्रक्रिया ।

  1. अङ्ग्रेजी: to squeeze; to overstuff