खजुर
स्वरूप
खजुर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] टुप्पामा मात्र बाँसका ढाँचाका पात हुने, पहेँलो फूल फुल्ने र छोहराका जस्ता फल फल्ने स्तम्भजस्तो ठूलो काण्ड हुने एक बोट; खर्जूर । खजुर टाँका— ना॰ [खजुर+टाँको लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: