क्षमता

Wiktionaryबाट
(क्ष्ःअमताबाट अनुप्रेषित)

क्ष्ःअमता शब्दप्रकार : तत्सम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै काम गर्ने योग्यता क्षमता भनेको मानिसमा भएको प्रतिभा हो ।

उदहारण[सम्पादन गर्नुहोस्]

रामको धेरै भाषा बोल्ने क्षमता छ।