क्षीर
स्वरूप
क्षीर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. दूध । २. खीर । ३. जल; पानी । ४. रूखको दूधजस्तो सेतो चोब । — धि— ना॰ दूधजस्तो फीँज उठ्ने पानी भएको समुद्र । ~ सागर— ना॰ दूधको समुद्र वा दुग्ध–समुद्र पनि भनिने, सात समुद्रमध्ये एक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: