क्वाँक्वाँ
स्वरूप
क्वाँक्वाँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ क्वाँ (बि॰)] १. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम । ना॰ २. डाँको छाडेर रोएको आवाज ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: