सामग्रीमा जानुहोस्

क्रिम

Wiktionaryबाट

क्रिम

नाम

ना॰ [अङ्॰] १. अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान । २. दूध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु; मखन; नौनी ।

  1. अङ्ग्रेजी: