सामग्रीमा जानुहोस्

क्रन्दन

Wiktionaryबाट

क्रन्दन

नाम

ना॰ [सं॰] १. दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ । २. युद्धका निम्ति गरिएको आह्वान; हाँक ।

कुनै पनि कारणले घरबाट सडकमा पुगेका बृद्धबृद्धादेखि बालबालिकासम्म, मानसिक अवस्था कमजोर भएका व्यक्तिहरू, अभिभावक गुमाएका अनाथदेखि असाध्य रोगबाट ग्रसित भएर सडकमा नारकीय जीवन बिताइरहेका अथवा घाउमा किरा परेर पीडाले दिनरात क्रन्दन गरिरहेका अभागीहरूका लागि सहारा घर अहिले आशा र भरोशा बनेको छ ।

  1. अङ्ग्रेजी: