क्यार
स्वरूप
क्यार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]निपा॰ वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे । (उदा॰— भाइहरू घर आएका छैनन् क्यार ;) क्यारम बोर्ड— ना॰ [अङ्॰] दुई रबका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: