सामग्रीमा जानुहोस्

क्याम्पस

Wiktionaryबाट

क्याम्पस

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अङ्॰] प्रमाणपत्र वा आई॰ ए॰ तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय । ~ प्रमुख— ना॰ क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक कार्यसञ्चालन गर्ने प्रमुख व्यक्ति ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: