सामग्रीमा जानुहोस्

क्याम्प

Wiktionaryबाट

क्याम्प

नाम

ना॰ [अङ्॰] १. कम्पाउन्ड; हाता; गिर्दा; क्याम्पा । २. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ; शिविर । — खाट— ना॰ क्याम्पमा रोगीलाई अस्पताल पुथ्याउने खाट । — फायर— ना॰ सिपाहीहरूले विशेष उत्सवमा वा तालिम लिँदा बन्दुक आदि पड्काउने काम ।

  1. अङ्ग्रेजी: