क्याबात
स्वरूप
क्याबात
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ बो॰ [क्या+बात] कुनै राम्रो काम वा बहादुरीको निम्ति पिठ्यूँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द; स्याबास । (उदा॰— क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन् ;) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: