क्याप्प
स्वरूप
क्याप्प
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ क्याप्+प] हात, सनासो आदिले समाउने वा दाँतले एकै पल्ट टोक्ने किसिमले; ट्याप्प ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: