सामग्रीमा जानुहोस्

कौसी२

Wiktionaryबाट

कौसी२

नाम

ना॰ [सं॰ कोश ?] सरकारी आम्दानी–खर्चको फाँटवारी हिसाबसमेत राख्ने नेपालको पुरानो सरकारिया ढुकुटी । ~ तोसाखाना— ना॰ एकतन्त्री जहानियाँ शासनकालसम्म कायम रहेको र विभिन्न प्रकारका व्यावसायिक ब्याङ्कहरू चल्तीमा आउनुभन्दा पहिले नै नेपालको चल धनसम्पत्ति राख्ने जिल्ला– जिल्लाको र सदरको ढुकुटी अड्डा ।

  1. अङ्ग्रेजी: