कौसल
स्वरूप
कौसल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ काउन्सिले १. नेपालमा राणाकालताका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुथ्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई शासनसम्बन्धी सरसल्लाह पुथ्याउने त्यस्तो अड्डा । २. कानुनविद्हरूको सभा; कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: