सामग्रीमा जानुहोस्

कौवाली

Wiktionaryबाट

कौवाली

नाम

ना॰ [अ॰ कवाल = एक किसिमको बाँसुरी] १. मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत । २. त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत । ३. उपर्युक्त प्रकारका गीत गाउनेको पेसा ।

  1. अङ्ग्रेजी: